राज्यमन्त्री योगेन्द्र यादवको वडामा उनको उमेदवार ३० मतमै सिमित

277 Shares

रौतहट १ जेठ । मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवको घर भएको वडामा उनकै पार्टी जनता समाजबादि पार्टीका वडा अध्यक्षका उमेदवार मात्र ३० मतमा सिमित भएका छन ।
उनको वडामा समाजबादिका वडा अध्यक्षका उमेदवार निर्वाचित भएका छन ।
राज्यमन्त्री यादवको गृहनगर रौतहटको राजदेवी नगरपालिका १ मा उनको पार्टी जसपाका वडा अध्यक्षका उमेदवार हृदय नारायण यादव मात्र ३० मतमै सिमित भएका हुन ।
वडा १ मा समाजबादिका उमेदवार नरेश प्रसाद यादव ६१० मत प्राप्त गरेर वडा अध्यक्षमा बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी लोसपाका वडा अध्यक्षका उमेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरेका थिए।
२०६४ सालदेखि मधेसबादीदलको राजनीतिमा लागेका हृदय नारायण यादव हाल जसपाका जिल्ला कमिटी सदस्य रहेको बताउँछन ।
प्रदेशको निर्वाचनमा यादव राज्यमन्त्री योगेन्द्र यादवको निर्वाचन प्रतिनिधि रहेको बताउँदै आफुलाई पराजित गराउनेमा राज्यमन्त्रीकै हात रहेको आरोप लगाए ।
शुक्रबार चुनावको दिन मैले समाजबादिको उमेदवार लाई समर्थन गरेको भ्रम फैलाएर मलाई पर्ने मतहरु राज्यमन्त्री यादवले डाईभर्ट गराएको कारण ३० मतमा सिमित हुनुपरेको जसपा उमेदवार हृदय नारायण यादवले गुनासो गरेका छन ।
यसको बारेमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराई सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न उनले माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।