188
Shares
काठमाडौं, ६ जेठ । शुक्रवार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीवार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँको कारोवार भएको थियो । शुक्रवार चाँदीको मूल्य १३ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीवार चाँदीको मूल्य तोलामा १२ सय ५५ रुपैयाँ कारोवार भइरहेका थिए । सुन चाँदी महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन