भारतीय नम्वरको स्कार्पिओ जिपको ठक्करबाट १२ बर्षिया बालिकाको मृत्यु

277 Shares

रौतहट, ८ जेठ । भारतीय नम्वरको स्कार्पियो जिपको ठक्करबाट रौतहटमा एक १२ बर्षिया बालिकाको मृत्यु भएको छ ।
गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका वडा नम्वर १० पडरिया चोकमा स्थानीय सन्तोष पासवानकी १२ बर्षिय छोरी अस्मिता पासवानलाई ठक्कर दिदा मृत्यु भएको हो ।
गौरबाट चन्द्रपुर तर्फ गईरहेको विआर ०१पि ६९८० नम्वरको भारतीय नम्वरको स्कार्पियो जिपले आईतवार दिउसो २ बजेको समयमा बालिका पासवाललाई घर अगाडीनै ठक्कर दिदा तत्कालै उपचारको लागि चन्द्रपुर अस्पतालमा पुर्याउएको तर उपचारको क्रममा मृत्यु भएको इकाला प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
ठक्कर दिएर भागेका स्कारर्पिओलाई सिसिटिभीको मद्दतबाट प्रहरीले जिप सहित भारतको पटना वेस्ट लोहानिपुरका पप्पु मिश्रालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । चालकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको इप्रका चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जैसवारले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।