302
Shares
रौतहट, १० जेठ । रौतहटको गढीमाई नगरपालिकामा नेपाली काग्रेसको उम्मेदवार श्याम यादवको जित सुनिश्चित हुँदै गएको छ ।
नेका उम्मेदवार यादवले जसपाका उम्मेदवार अबुल कलाम संग २३३ मतको अग्रता लिएको हो । अझै १६ सय मतको गणना गर्न बाँकी रहेका छन् । निर्वतमान मेयर यादवको वडाको मतगणना हुन बाँकी रहेको हँुदा उनको जित सुनिश्चित भएका छन् ।
जसपाका उम्मेदवार अबुल कलामको आधार क्षेत्रको गणना भईसकेको र यादवको वडाको गणना जारी रहेकोले मेयर पदमा पुन ः दोश्रो पटक श्याम यादव विजयी हुने निश्चित भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन