नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थी वारे चासो व्यक्त गर्दै देउवालाई अमेरिका भ्रमणको निम्तो

298 Shares

हालै नेपाल भ्रमण गरेकी अमेरिकी उपमन्त्री उज्रा जियाले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा सँग भेट गरेकी थिइन् । अमेरिकी उपमन्त्री जियाले गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेकी थियो । जिया नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेश मन्त्री हुन् ।
उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवा सँग चासो राखेको बालुवाटार स्रोतले जनाएको छ । उपमन्त्री जिया जावलाखेल स्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा गएकी थिइन् । जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिएकी उच्च स्रोतले बताएको छ ।
नेपालमा बसोबास गर्दै आएका केहि तिब्बती शरणार्थीहरु सँग शरणार्थी परिचय पत्र नहुँदा उनीहरु मानव अधिकारका सामान्य अधिकारबाट समेत बञ्चित हुँदै आएको तिब्बती समूदायका अगुवाहरुले बताएका छन् । अमेरिकाले परिचयपत्र नपाएका तिब्बती शरणार्थीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन राजनीतिक तथा कुटनीतिक रुपमा लबिङ गर्दै आएको छ । गत बुधबार नेपालका लागि चीनियाँ राजदूत होउ यान्छिले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिकी उपमन्त्री जियाको भ्रमणबारे चासो राखेकी थिइन् ।
यसैबीच अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक जियाले परराष्ट्र मन्त्री नारायण खड्का सँग समेत भेटवार्ता गरेकी थियो । भेटवार्तामा नेपाल र अमेरिका कुटनीतिक सम्बन्ध, नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकारको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।