284
Shares
सोलोमन टापुसँग गत महिना सुरक्षा सम्झौता गरेको चीनले त्यहाँ सैन्य अखडा बनाउने कुनै मनसाय नरहेको बताएका छन् ।
“सुरक्षा सम्झौता कसै माथि थोपिएको छैन, न त कुनै तेस्रो पक्षलाई लक्षित गरिएको छ,” यीले भने । अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डले सन्धिका कारण सोलोमन टापुमा चिनियाँ सेनाको सम्भावित उपस्थितिमा चिन्ता व्यक्त गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन