भारतले गहूँको निर्यात गर्ने

290 Shares

यितेन्द्र शर्मा
भारतले एक लाख टन गहूको निर्यात गर्ने संकेत दिएको छ । यसभन्दा अघि भारतले विभिन्न १३ वस्तुको निर्यात माथि प्रतिवन्धको घोषणा गरेको थियो ।
यस महिनाको दोस्रो सातामा भारत सरकारले १३ वटा विभिन्न वस्तुकाृे निर्यात मािथ प्रतिवन्ध लगाएको थियो जसमध्ये गहू पनि थियो तर निर्यात सम्झौता भइसकेका देशहरुमा भने यसको निर्यात हुने भएको छ । विश्व आर्थिक मञ्चको बैठकबाट फर्केलगत्तै भारतका व्यापार मामिला सम्बन्धी मन्त्री पियुष गोयलले यसको घोषणा गर्नेछन् । बंगलादेशमा सडक तथा रेलमार्ग मार्फत यसको निर्यात हुनेछ । कतिपय कम्पनीहरुले पुरानो मितिमा नै निर्यात सम्झौता गरिसकेका कारण अब सरकारले यसको छानविनपश्चात निर्यातलाई खुल्ला गर्नेछ । सम्भवत शुरुमा एकलाख टनभन्दा बढी गहूँको निर्यात बंगलादेशमा हुनेछ । निर्यात माथिको प्रतिवन्ध फुकुवा हुने वित्तिकै रेलबाट यसको निर्यात गरिनेछ । बंगलादेशसित एकैचोटी यति बढी गहूँको भण्डारण गर्ने क्षमता नरहेका कारण पहिले उसले चावल लगायतका खाद्यान्नको विक्रि गर्नेछ । त्यसपछि आफ्नो भण्डारण क्षमता बढाउनेछ । हुनत बंगलादेशले अष्ट्रेलियाबाट पनि गहूँको आयात गर्ने प्रयास गरिरहेको छ तर भारतको गहूँ अपेक्षाकृत सस्तो र कम भाडामा उपलब्ध हुने भएका कारण बंगलादेश अब दुवै देशका सरकारबीच पनि गहूँको खरिदका लागि पहल गर्ने तैयारी गरिरहेको छ ताकि यसले भण्डारण गर्न सकोस् । भारत सरकारद्वारा गहूँ माथि प्रतिवन्ध लगाइएपछि अब व्यापारीहरु चामलको निर्यातका लागि पनि एलसी खुल्ला गरेका छन् । यस प्रति चिन्ता व्यक्त गर्दै अखिल भारतीय चामल निर्यातक संघका अध्यक्ष एभी कृष्णरावले गहूँको उत्पादन वर्षमा एकपकट र त्यो पनि केही सिमित राज्यमा मात्रै हुने गर्दछ जवकि चामल त एक वर्षमा तीन पटकसम्म उत्पादन हुने गर्दछ तसर्थ अनावश्यक रुपमा अफवाह फैलाउने काम हुनुहुँदैन भन्दै विश्व बजारमा कही कतै चामलको अभाव देखिएको छैन भन्ने आश्वस्त पारेका छन् ।
भारत सरकाले लगाएका निर्यात सम्बन्धी प्रतिबन्धको असर नेपालमा भने हुने गरेको हुँदैन किनभने नेपाल र भुटानलाई भारतले आफ्नो घनिष्ठ छिमेकी मान्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।