कर्नाटकको श्रीरंगापटनामा निषेधाज्ञा

247 Shares

बैंगलोर । कर्नाटकमा विश्व हिन्दू परिषदले शनिबार मण्ड्या जिल्लाको श्रीरंगापटनामा अवस्थित जामिया मस्जिदमा प्रार्थना गर्ने घोषणा गरेको छ ।
त्यस कार्यलाई मध्यनजर राख्दै धारा १४४ अर्थात् साँझ ६ बजे सम्म सम्पूर्ण शहरमा निषेधाज्ञा लगाइएको हो । बैंगलोरमा रहेका बीबीसीका सहयोगी पत्रकार इमरान कुरैशीले विश्व हिन्दू परिषदले ४ जुनमा ‘श्रीरंगपट्नम चलो’ को आह्वान गरेको जानकारी दिए ।
यद्यपि, मण्ड्याका पुलिस अधिक्षक यतीश एनले पत्रकारहरूलाई भने कि शनिबार श्रीरंगापट्टनममा कुनै ¥याली, जुलुस वा विरोध प्रदर्शनलाई अनुमति दिएको छैन । कुनै अप्रिय घटना हुन नदिनका लागि सहरमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । सहरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
एसपीले भने, ‘अहिले सहरमा पूर्ण शान्तिपूर्ण अवस्था छ । हामीले हाम्रा जनशक्ति तैनाथ गरेका छौँ, नेताहरूसँग कुरा गरेर निषेधाज्ञा लगाइएको छ, उल्लङ्घन गरे कानुनी कारबाही हुन्छ ।’ समाचार एजेन्सी एएनआईका अनुसार, मण्ड्याका डीसी अश्वथी एसले भने, ‘यहाँ शनिबार हुने साप्ताहिक बजार स्थगित भएको छ ।
शनिबार श्रीरंगापट्टनमको ५ किलोमिटरको दायरामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ । मन्दिर वरपर सीसीटीभी क्यामेरा जडान गरिएको छ र शंकास्पद गतिविधिमाथि निगरानी राख्न विशेष टोली गठन गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।