श्रोत नखुलेको चार करोड रुपैया सहित चार चिनियाँ पक्राउ

394 Shares

काठमाडौं । चार करोड रुपैयाँ सहित चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको डिकीबाट प्रहरीले करिब चार करोड रुपैयाँ बरामद गरेका हुन् ।
लामो समयदेखि नेपालमा बस्दै आएका चिनियाँले स्रोत नखुलेको सो पैसा ओसारपसार गरेका थिए ।

मंगलबार बिहान ९ बजे नागढुंगामा नियमित चेकजाँचका क्रममा गाडीको डिकीमा प्लास्टिकको बोराभित्र लुकाएको अवस्थामा तीन करोड ९८ लाख १३ हजार सात सय २० रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।
गाडीमा सवार चार चिनियाँ र नेपाली चालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ ।
गाडी चालक नुवाकोटका फूलबहादुर गुरुङ हुन् ।बरामद रकम आपराधिक गतिविधिबापतको हुन सक्ने प्रहरी आकलन छ । प्रारम्भिक सोधपुछमा उनीहरूले पैसाको स्रोत खुलाउन सकेका छैनन् ।
विस्तृत अनुसन्धान हुँदा यसमा ठूलै गिरोह पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई १४ दिन थुनामा राख्ने म्याद अदालतबाट लिएको छ । उनीहरूको कार पनि प्रहरीले विभागमा बुझाएको छ । विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न चिनियाँ नेपालमा पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।