304
Shares
दक्षिण पूर्वी एशियाली मुलुक (आशियान) देशका विदेश मन्त्रीको बैठकको आयोजना पहिलो पटक सम्मेलन गर्न लागेको छ ।
भारतले दक्षिणपूर्वी एसियाली १० मुलुकका विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने भएको छ । भारतले यही जुन महिनाको १५ देखि १७ तारिखसम्म दक्षिणपूर्वी एसियाली मुलुकहरु (आशियान) का विदेशमन्त्रीहरुको सम्मेलन अयोजना गर्न लागेको हो ।
दक्षिणपूर्वी एसियामा चीनले प्रभाव विस्तार गरिरहेका बेला भारतले आशियानका १० विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।
भारतले पहिलो पटक आशियानका विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।
सम्मेलनका क्रममा इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ), लगानी, पारस्परिक हित समुद्री सुरक्षा लगायतका विषयमा छलफल हुने इकोनोमिक टाइम्सले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन