जसपामा विवाद चुलिदै

222 Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा जसपाले भोग्नु परेको परिणामको सम्पूर्ण दोष अध्यक्ष उपेन्द्र यादव माथि थुपारेपछि विवाद सुरु भएको छ ।

एक जना अध्यक्षको करण परिणाम आज हामी समक्ष रहेको हुदा जनता समाजवादी पार्टी जसपामा दुई जना अध्यक्ष राख्नु पर्ने विषयमा शुरु भएको विवाद फेरि चर्किएको हो ।

यो विवाद चुनाव अघि चर्किएको थियो । चुनाव सकिए लगत्तै असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाट विधान संशोधन गर्ने अथवा दुई जना अध्यक्ष राख्ने भनी सहमति भएपछि यो विवाद केही समयको लागि मत्थर भएको थियो ।

‌तर पार्टी अध्यक्ष उपेन्द्र यादव असार १ र २ गते विधान अधिवेशन बोलाउन तयार भएनन् । यादव तयार नभएपछि यसमा उनलाई वाध्य पार्न अर्का अध्यक्ष डा. बाबुराम भट्टराई निकट नेताहरू अहिले सक्रिय भएर लागेका छन् । पार्टीको विधान अनुसार २ जना अध्यक्ष राख्नै पर्ने उनीहको अडान छ । तर अध्यक्ष यादव पार्टीमा २ जना अध्यक्ष राख्न तयार छैनन् ।

गत साल भदौमा महन्थ ठाकुरले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेपछि उनले ओगटेको अध्यक्ष पद खाली छ । खाली भएको पहिलो अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्नुपर्ने र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनु पर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।