298
Shares
वासिंग्टन । पेन्टागनको शीर्ष पदमा भारतीय नागरिक एवं सुरक्षा विशेषज्ञलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनयन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय–अमेरिकी सुरक्षा विशेषज्ञ राधा अय्यङ्गर प्लम्बलाई पेन्टागनको शीर्ष पदमा मनोनयन गरेको हो ।
अधिग्रहण र दिगोपनाका लागि रक्षा उप–सचिवको पदमा मनोनीत गरेका छन् । उनी हाल उपरक्षा सचिव देखि चीफ अफ स्टाफको रूपमा काम गरिरहेकी छिन् । चीफ अफ स्टाफको रूपमा नियुक्ति हुनुअघि, प्लम्ब न्ययनभिमा ट्रस्ट र सुरक्षाका लागि अनुसन्धान र इनसाइट्सको निर्देशक थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन