भारतद्वारा युक्रेनलाई औसधि सहयोग

432 Shares

नयाँ दिल्ली । युद्धबाट ग्रसित रहेका युक्रेनलाई भारतले मानवियताको परिचय दिदै अत्यावश्यक औसधि सहयोग गरेका छन् ।
युक्रेन र रुसबीच जारी द्वन्द्वका बीच भारतले बिहीबार युक्रेनलाई ७ हजार ७२५ किलोग्राम अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको मानवीय सहायता हस्तान्तरण गरेको छ।

‘युक्रेनका लागि भारतका नवनियुक्त राजदूत हर्ष कुमार जैनले युक्रेनका स्वास्थ्य उपमन्त्री, मानवीय सहायता र ईयू एकीकरणको इन्चार्ज एचई ओलेक्सी यारेमेन्कोलाई आवश्यक औषधि र चिकित्सा उपकरण सहितको ७ हजार ७२५ किलोग्राम मानवीय सहायता हस्तान्तरण गर्नुभयो,’ किभस्थित भारतीय दूतावासले ट्वीटरमा भनेको छ ।
भारतले मार्च १ मा युक्रेनलाई मानवीय सहायताको पहिलो किस्ता पठाएको थियो। भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार ट्यान्ट, कम्बल, सर्जिकल ग्लोभ्स, सुरक्षात्मक आँखाका लागि ग्लास, पानी भण्डारण ट्यांकी, सुत्‍ने म्याट, तिरपाल र औषधिहरू सहित दुई टन मानवीय सहायता उपलब्ध गराएको थियो।

पछि, मार्च ९ मा, भारतले युक्रेनलाई मानवीय सहायताको दोस्रो किस्ता आईएएफ उडानद्वारा रोमानिया पठाएको थियो। यो रोमानियाली अधिकारीहरूलाई वा युक्रेनलाई अगाडि सारिएको थियो।

मार्चमा, भारतले युक्रेनलाई ९० टन राहत सामग्री उपलब्ध गराएको थियो र भारत युक्रेनलाई थप औषधि आपूर्ति गर्ने कुरामा केन्द्रित भएको विदेशमन्त्री एस जयशंकरले बताएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि लाखौं मानिसहरु विस्थापित भएका छन् भने हजारौंको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।