खाना पकाउने ग्यास सिलिण्डर पड्केर गढीमाईमा जसोधियाको मृत्यु

178 Shares

रौतहट, ४ असार । खाना पकाउने ग्यास सिलिण्डर पड्केर रौतहटको गढीमाई नगरपालिकामा एक वृद्धा महिलाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर १ समनपुर गाउँमा शनिवार विहान ८ बजेको समयमा खाना पकाउदै गरिरहेको अवस्थामा ग्यास सिलिण्डर विस्फोट हुँदा बली सहनीको ७० बर्षिया श्रीमती जसोधिया देवी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
वृद्धा महिला जसोधिया खाना पकाउदै गरिरहेको अवस्थामा अचानक ठूलो विस्फोट भएपछि गाउँको मानिसहरुमा विस्फोट भएको स्थल तर्फ जाँदा वृद्ध महिला उक्त विस्फोटको चपेटामा परेर छटपटिरहेकी थिइन । उनलाई तत्कालै एम्बुलेन्स राखेर उपचारको लागि गरुडा तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका गरुडाका डिएसपी बरुण सिंहले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले तत्कालै घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको समेत बताए ।
मृतक वृद्धाको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम पछि अन्तिम संस्कारको लागि परिवारजनलाई शव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।