777
Shares
नयाँ दिल्ली । ओलम्पिक स्वर्ण पदक विजेता भाला थ्रोरमा नीरज चोपडाले शनिबार फिनल्याण्डको कुओर्तने खेलमा २०२२ को पहिलो स्वर्ण पदक जितेका छन् ।
सिजनको आफ्नो दोस्रो प्रतियोगितामा खेल्दै चोपडाले ८६.६९ मिटरको उत्कृष्ट थ्रोका साथ प्रतियोगिता जितेका थिए । यस हप्ताको सुरुमा, चोपडाले पाभो नुर्मी खेलहरूमा ८९=३० मिटरको राष्ट्रिय कीर्तिमान तोड्दै रजत पदक जितेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन