पाकिस्तानको इशारामा काश्मिर अलगावबादी नेता यासिम मल्लिकले आतंकी गतिविधि संचालन गर्दै आएको दोषि ठहर

200 Shares

नयाँ दिल्ली । जम्मु काश्मिर घाटीमा पाकिस्तानको इशारामा आतंकी गतिविधि संचालन गराउदै आएको अलगावबादी नेता यासिन मल्लिक माथि आरोप सावित भएको छ ।

काश्मीरी अलगाववादी नेता यासिन मलिक दोषी ठहस भए सजाय तोकिएपछि पाकिस्तानको वास्तविक अनुहार उजागर गरेको अजमेर दरगाहका आध्यात्मिक नेताले बताएका छन्।

अध्यात्मिक प्रमुखले ट्वीट गरेका छन्, ‘पाकिस्तानको वास्तविक अनुहार विश्वसामु पर्दाफास भइरहेको छ। कसरी पाकिस्तानले यासिन मलिक जस्ता व्यक्तिहरू मार्फत भारतमा आतंकवादी फन्डिङ गर्छ, भारतमा आतंकवादलाई उक्साउँछ र काश्मीरमा आतंकवादी घटनाहरू गराउँछ र पुस्तकहरू खोसेर निर्दोष काश्मीरीहरूको हात बन्दुक थमाउँछ भनेर स्पष्ट भएको छ।’

दिल्लीको एक अदालतले बुधबार काश्मीरी पृथकतावादी नेता यासिन मलिकलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले उनलाई १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ।

जम्मू र काश्मीर लिबरेशन फ्रन्ट प्रमुखले जनवरी १९९० मा एक आतंकवादी हमलामा चार भारतीय वायुसेना जवानहरूको हत्या भएको थियो। उक्त घटनाका मुख्य दोषी यासिन मलिकलाई ठहर्याइएको छ। उनले आतंकवादसँग सम्बन्धित २०१७ को मुद्दामा लगाइएका आरोपहरू स्वीकार गरेका छन् र पृथकतावादी गतिविधिहरू भइरहेका छन्।

यसअघि बुधबारको कारबाहीको क्रममा एनआईएले मलिकलाई मृत्युदण्डको माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।