भारतीय सेना प्रमुख मनोज पाण्डे भदौमा नेपाल भ्रमणमा आउने

261 Shares

नयाँ दिल्ली । भारतीय सेनाका सेनापति मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउदो भदौं महिनामा नेपाल आउन लागेको छ ।
भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डे अगस्ट (भदौं) मा नेपाल भ्रमणमा आउने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको हो ।
नेपाल भारतको सेनाप्रमुख नियुक्त भएपछि औपचारिक भ्रमण हुने गर्दछ किन भने विगत पचासौं बर्ष अघि देखि चल्दै आएको परम्परा अनुसार दुबै देशका प्रधानसेनापति लाई एक अर्का देशका मानार्थ सेनापतिको उपाधी प्रदान गर्ने प्रचलन रहेका छन् ।
सोही प्रचलनको अनुासर औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनापति पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्ने बताइएको छ । “हामी उनको भ्रमणको मिति र तालिकामा काम गरिरहेका छौं,” एक स्रोतले एएनआईलाई भनेको उक्त समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।