196
Shares
नयाँ दिल्ली । स्काईट्रयाक्सले जारी गरेको विश्वका त्यउ १०० एयरपोर्ट २०२२ को सूचीमा भारतको चार वटा एयरपोर्ट परेका छन् । दिल्ली एयरपोर्ट गत वर्ष ४५ औं स्थानबाट घटेर ३७ औं स्थानमा आएको छ । २०२१ मा ७१ औं स्थानको तुलनामा बेंगलुरु एयरपोर्ट ६१ औं स्थानमा कायम भएका हुन् । हैदरावाद एयरपोर्ट ६३ औं स्थानमा छ, त्यसपछि मुम्बई एयरपोर्ट ६५ औं स्थानमा रहन सफल भएको स्काईट्रर्याक्सले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन