प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली व्यवस्था एक मात्र स्थिर सरकारको विकल्प ः एमाले नेता प्रभु साह

391 Shares

रौतहट, ११ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी समिति सदस्य प्रभु साहले देशको राजनीतिक संकटलाई समाधान गर्न संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था गर्न अपरिहार्य रहेको बताए ।
रौतहटको देवाहीगोनाही नगरपालिकाको छैटौं बजेट अधिवेशनको उद्घाटन गर्दै एमालेका नेता साहले आउँदो संसदीय निर्वाचनको सट्टा तत्काल संविधान संशोधन गरेर कार्यकारी प्रमुखको व्यवस्था गरी त्यसको चुनावतिर लाग्नुको विकल्प नरहेको बताए । नेता साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता उत्पन्न भईरहेको र त्यसैको फलस्वरुप देशमा भ्रष्टाचार र महंगी अचाकली बढेको आरोप लगाए । बाम एकता जस्तो ऐतिहासिक प्रयासका साथै अन्य सबैखाले उपायहरु अपनाउदा समेत स्थिर सरकार दिन नसकेको अवस्थामा एक मात्र विकल्प जनताबाट प्रत्यक्ष निर्वाचित प्रमुखको व्यवस्था गरेर मात्रै अहिलेको संकट समाधान गर्न सकिने बताए ।
विगतमा विभिन्न दलहरुको सहकार्य देखि ऐतिहासिक वाम गठबन्धन हुँदै बहुमत सहितको नेकपा पार्टी निर्माण सम्मका प्रयासहरुले पनि ५ वर्ष सम्म स्थायी सरकार टिक्न सकेन । अहिले पनि टालिटुलि बनाएको सरकार कुन दिन ढल्छ ठेगान छैन । नेता साहले भने, ‘यी सबै संकटको एकमुष्ट निवारण भनेकै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।