अमेरिकन पेस्तोल सहित तिन जना भारतीय नागरिक पक्राउ

190 Shares

जनकपुरधाम, १४ असार । मेड इन अमेरिकन लेखिएको पेस्तोल सहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्वर १ महिनाथपुर स्थित सीमानाकामा जनकपुरधामबाट भारत तर्फ जाँदै गरेको बि आर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई सीमामा तैनाथ सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो कारको अगाडी पट्टीको बायाँ साईडको सिटमुनिबाट मेड इन युएसए लेखिएको ७.६५ राउण्ड एक थान लोड भएको पेस्तोल बरामद भएपछि कारमा सबार तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
भारत बिहारको मुजफ्फरपुर–७ साहेबगंज बस्ने २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमारलाई सशस्त्र प्रहरीले अबैध हतियार सहित सोमवार साँझ नियन्त्रण लिएको तथा आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय खजुरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीको मधेश प्रहरी मुख्यालय छिन्नमस्ता बाहिनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।