श्रीमतीको हत्या गरेर फरार रहेका कवारी चार महिना पछि पक्राउ

360 Shares

रौतहट, १५ असार । आफनै श्रीमतीको घाँटी थिचेर हत्या गरेर फरार भएको चार महिना पछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
गत चैत १० गते राति ७.५५ बजेको समयमा रौतहटको चन्द्रपुर नपा ९ डुमरिया स्थित मुस्लिम टोलका खर्सैद रायन भन्ने औसयद महमद कवारीले आफनो २१ बर्षिया श्रीमती तराना खातुनको घाँटी थिचेर हत्या गरेपछि सलको पासो लगाएर पंखामा झुण्डयाएर फरार भएका थिए ।
हत्या भएकी महिलाको शव चन्द्रपुर अस्पतालमा पोष्टमार्टम गरेपछि पासो लगाएर नभई घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । सोही समय देखि फरार रहेका कवारीलाई रौतहट प्रहरीले पक्राउ असार ६ गते पक्राउ गरेर रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।