वागमती नदीमा पौडी खेल्न जाँदा दुई भारतीय नागरिक डुबेर बेपत्ता, १ को उद्धार

275 Shares

रौतहट, १८ असार । रौतहटको चन्द्रपुर नगरपालिका स्थित वागमती नदीमा पौडी खेल्ने क्रममा पानीको भेलले बगाएर दुई भारतीय नागरिक बेपत्ता भएको छ ।
भारत विहारको सीतामढीबाट विआर ०१ एचएफ ६६१९ नम्वरको निजी सवारी साधनबाट रमाइलो गर्न रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराईमा आएका थिए । सोही क्रममा तिनै जना पौडी खेल्न वागमती नदीमा जाँदा पानीको भेलले बगाउन लाग्दा दुई जना वेपत्ता भए भने एक जनालाई स्थानीयले उद्धार गर्न सफल भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
भारत सीतामढी कोट बजारका ३१ बर्षिय मयंक अग्रवाल र ३१ बर्षिय गोलुकुमनार वेपत्ता भएको इप्रका चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जयसवारले बताए । तिन जना मध्ये २७ बर्षिय सुमन साहलाई सकुशल उद्धार गरिएको जानकारी दिर्दै बेपत्ता भएकाहरुको खोजी कार्य गरियो तर राति भइसकेको हुँदा भोली विहान खोजी कार्य गरिने उनले भने ।
उद्धार गरिएका साहको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भईरहेको जानकारी दिदै डिएसपी जयसवारले मदिरापान सहितको रमाइलो पछि वागमती नदीमा पौडी खेल्न जाँदा यस्तो घटना भएको प्रारम्भीक अनुसन्धानमा देखिन्छ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।