275
Shares
नयाँ दिल्ली । संयुक्त राष्ट्र संघको मिशन टोलीमा रहेका भारतीय लेफ्टिनेन्ट जनरललाई सुडानमा संयुक्त राष्ट्र मिशनको फोसं कमाण्डरमा नियुक्त गरिएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मोहन सुब्रमण्यमलाई दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशन (ग्ल्ःक्ष्क्क्) को आफ्नो नयाँ फोर्स कमाण्डर नियुक्त गरेका हुन ।
उनी भारतका लेफ्टिनेन्ट जनरल शैलेश तिनाइकरको उत्तराधिकारी हुन् । सुब्रह्मण्यमले “हालसालै… मध्य भारतमा सैन्य क्षेत्र (अपरेसनल र लजिस्टिक रेडिनेस जोन) जनरल अफिसर कमान्डिङको रूपमा सेवा गरेका थिए”, संयुक्त राष्ट्रले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन