मलेसियामा अल्पसङ्ख्यक समुदाय माथि भईरहेको दमन प्रति मानवअधिकारवादीद्धारा गम्भीर चिन्ता

325 Shares

एजेन्सी । अरेबीयन देश मलेसियामा अल्पसङ्ख्यक समुदाय माथि बढिरहेको दमन तथा साम्प्रदायिकताबाट मानवअधिकारबादी संघ संस्थाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा शिया, अहमदियालगायत साम्प्रदायिक अल्पसङ्ख्यकहरुमाथि दमन बढ्न थालेको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका हन् ।

मलेसियन मानवअधिकावादी अभियन्ता मोहद फैजल मुसाले आफ्नो मुलुकमा अल्पसङ्ख्यकमाथि दमन बढेको बताएका हुन् ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार बहुसङ्ख्यक शिया मुलुक इरान र बहुसङ्ख्यक सुन्नी अरब मुलुकहरुबीच तनाव बढ्दै जाँदा त्यसको प्रभाव मलेसियन समाजमा पनि देखा परेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मलेसियामा केही शिक्षकहरुले समेत अल्पसङ्ख्यक सम्प्रदायका विद्यार्थीलाई पढाउन अस्वीकार गर्दै आएका छन् ।

मानव अधिकारवादी मोहदले मलेसिया सरकारले नै साम्प्रदायिकतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।