474
Shares
रौतहट, २६ असार । बकर ईद (इदुल जोहा) पर्वलाई हर्षोल्लासका साथ आईतवार मुस्लिम समुदायले मनाइरहेका छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक परमपरा चल्दै आएका हुन् ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढे। नमाज पढिसकेपछि एकापसमा अंकमाल गरी शुभकामना आदान प्रदान गरे ।
यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
यस पर्वको अवसरमा सरकारले देशभर आज सार्वजनिक बिदा दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन