422
Shares
पटना । भनिन्छ “मानिस ठूलो दिलले हुन्छ जातले हुदैन” मेहनेत गर्ने अमिर होस वा गरिव सबैको भाग्य सप्रिन्छ यस्ते उदाहरण छिमेकी देश भारत विहारका एक गरिव परिवारका होनहार युवकले गरेर सावित गरेका छन् ।
बिहारका १७ वर्षीय दलित केटा प्रेम कुमारलाई अमेरिकाको लाफायेट कलेजमा पढ्नको लागि २.५ करोड रुपैयाँको छात्रवृत्ति पाएका हुन् ।
दैनिक ज्याला गर्ने मजदुरका छोरा प्रेम कुमार प्रतिष्ठित ‘डायर फेलोसिप’ का लागि विश्वभरबाट छनोट भएका ६ जना विद्यार्थी मध्ये छनौटमा परेका छन् । कुमार मेकानिकल इन्जिनियरिङ र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्न पेन्सिलभेनिया जानेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन