इमरान खानको आरोपमा सत्यता नरहेको अमेरिकी दावी

337 Shares

यितेन्द्र शर्मा
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आफनो देशको यस अडानलाई पुनः दोहो¥याउने काम गरेका छन कि पाकिस्तानको भुतपूर्व प्रधानमन्त्री इमरान खानको सरकारलाई सत्तावाट च्युत गराउन अमेरिकाको कुनै भुमिका रहेको छ । पाकिस्तानको प्रतिष्ठित पत्रिका “डन” मा प्रकाशित समाचार अनुसार अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानका भुतपूर्व प्रधानमन्त्तीको आरोपलाई निराधार भनेको छ साथै यस आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको अमेरिकी दावी छ ।
अमेरिकी विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया त्यतिवेला आएको छ जव इमरान खानको पार्टी पाकिस्ूतान तहरिक–ए–इन्साफ पार्टीले अमेरिकासित आफनो आरोपको निम्ति क्षमा याचना समेत मागि सकेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफका अनुसार पिटिआईले अमेरिकाका दक्षिण–मध्य मामिलाका सहायक मन्त्री डोनाल्डलुसित विदेशी षडयन्त्रको आरोप सम्बन्धि विषयका लागि माफी मागि सकेको छ । रक्षा मन्त्री आसिफले कुनै वेला अमेरिकाको विरोधमा नाराबाजी गर्ने पिटिआई अध्यक्षले, अमेरिकासितको पुरानो तिक्तरालाई विर्सेर दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा जोड दिईनुपर्ने माग गरिरहेको आरोप लगाएका छन् । गएको मार्चमा तात्कालिन प्रधानमन्त्री इमरान खान पदमा रहेकै वखत आफनो सरकारलाई अपदस्थ गराउन अमेरिकाले दवाव दिने काम गरेको तथा विदेशी पैसाको प्रयोग समेत भएको आरोप लगाएका थिए । उनको सरकार माथि अविश्वास प्रस्ताव लागे पछि उनी आक्रोशित भई अमेरिका माथि आरोप लगाएका थिए । पिटिआईका एक नेताले दावी गरे अनुसार वासिंगटन स्थित पाकिस्तानी राजदुतले इस्लामावादलाई पठाएको प्रतिवेदनको आधारमा यस्तो आरोप लगाइएको थियो । इमरान खानकी श्रीमती बुशरा बिवी सित सम्बन्धित अडियो लिक मामिलाबारे बोल्दै आसिफले यसलाई फौरेन्सिक जाँचका लागि पठाइएकोले पीटीआईले न्यायालयवाटै न्यायको खोजी गर्नु पर्ने सुझाव दिएका छन् । लिक अडियोमा कथित रुपमा बुशरालाई पीटीआईका डा.अर्सलान खालिद इन्टरनेट मिडियामा गद्यार शब्द ट्रेण्ड गरेको आरोपलगाइएको छ । पिटीआईले अमेरिका सित माफी मागे पनि अमेरिकाको आक्रोश कम भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।