वेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी

275 Shares

दार्चुला । महाकाली नदी पार गर्न लाग्दा तुइन चुदिडा वेपत्ता भएका नेपाली नागरिकको व्यापक रुपमा खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । गत बुधबार व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए । भारत गर्वाधारबाट खाने तेल किनेर घर फर्कँदै गरेका उनी तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर नदीमा बेपत्ता भएका थिए । बुधबारदेखि नै प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । जिल्लाको लाली देखि दुम्लिङ सम्म ३० देखि ४० जना सम्म खटाएर खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जाएको छ ।  यता जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट टे«निङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुम्लिङ बीओपीबाट घटनास्थलमा ९ जना, नम्बर ४४ गणबाट २० जना, दत्तु बीओपीबाट ७ जना, जौलजिवी र लाली बीओपीबाट ७ जना सशस्त्र प्रहरीको टोली हिजो बिहानैबाट खोजी भईरहेको छ । तुईनमा परि वेपत्ता भएका बुढाथोकीको खोजिकार्य तिव्र पारिएको  प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो । उहाँका अनुसार भारत भारतीय प्रशासन संग पनि समन्वय गरेर एसएसबी पनी खोजि कार्यमा रहेको प्रमुख जिल्ला अधिकारी उपाध्याले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।