वागमती नदीमा तिन जना बालक वेपत्ता भएको आशंका, खोजी कार्य तिव्र

1105 Shares

रौतहट, ३० असार । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा तिन जना बालक वेपत्ता भएको आशंका गरिएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित वागमती नदीमा निर्माणाधिन पुल नजिक लुगा, पाठ्यपुस्तक, साइकल बरामद भएपछि तीन जना बालक वागमती नदीमा वेपत्ता भएको हुन सक्ने आशंका गर्दै गाउँपालिका अध्यक्ष शम्भु सिंह, वडाध्यक्ष धर्मेन्द्रकुमार झा सहितको जनप्रतिनिधिहरु र नेपाल प्रहरी, सशस्त्र प्रहरीको रेक्स्यु टोली बागमती नदीमा व्यापक रुपमा खोजी कार्यलाई जारी राखेको हो ।
आशंका गरिएको घटनास्थलबाट करिव ५ किलोमिटर दक्षिण तर्फ खोजी कार्य गरिएको तर अहिले कुनै सफलता प्राप्त हुन सकेन । नेपाल भारत सिमा क्षेत्रमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ र खोजी कार्य जारी रहेको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष डिके झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।