535
Shares
नयाँ दिल्ली । आईआरसीटीसीले आउदो अगस्ट ८ देखि नेपाललाई ६ दिने टुर प्याकेज अफर सार्वजनिक गरेको छ ।
नेपालमा टुरिजम विस्तारको लागि एक छिमेकीले गर्नुपर्ने कार्यको स्मरण गर्दै भारतीय नागरिकहरुका लागि ६ दिन र पाँच रातको टुरिजम प्याकेज अफर सार्वजनिक गरेको हो । उक्त प्याकेज प्रति व्यक्ति ३८,४०० देखि सुरु हुदैछ ।
भारतीय रेलवे क्याटरिङ एण्ड टुरिजम कर्पोरेशनले नेपालका लागि ६ दिन र पाँच रातको हवाई प्याकेज घोषणा गरेको छ, प्रतिव्यक्ति रु ३८,४०० हुनेछ । भदौ ८ गतेदेखि सुरु हुने यात्राका क्रममा पर्यटकलाई पशुपतिनाथ मन्दिर, पाटन, दरबार स्क्वायर लगायत अन्य स्थानको अवलोकन गर्न पाउने छन् । उडान मध्यप्रदेशको भोपाल विमानस्थलबाट बिहान ७ः४५ मा हुने जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन