447
Shares
काठमाडौं । छिमेकी मुलुक भारतले नेपाललाई विपद व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यबाट नेपाल सरकारलाई टेण्ट हस्तान्तरण गरेको छ ।
भारतले शुक्रबार नेपाललाई विपद् प्रतिरोधी देश निर्माण गर्ने प्रयासमा बाढी र विपद् राहत सामग्री हस्तान्तरण गरेको हो ।
भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार राहत सामग्रीमा तीन हजार वटा पाल र दशवटा मोटर इन्फ्लेटेबल डुङ्गा रहेको छ । गृहमन्त्री बालकृष्ण खाँणले समयमै राहत सामग्री उपलब्ध गराएकोमा भारतलाई धन्यवाद दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन