चिनमा बैंक निक्षेप कर्ताको विरोध प्रदर्शन

391 Shares

यीतेन्द्र शर्मा
सयौ चिनीया निक्षेप कर्ताहरुले गहिरो आर्थिक संकटमा परेका बैंकहरुवाट आÇनो पैसा झिक्न खोज्दा प्रदर्शन गर्ने अवस्था उत्पन्न भयो । विरोध प्रदर्शनलाई चिनीया प्रसाशनले असफल पारिदिएको छ । चिनको हेनान प्रान्तका चार ग्रमीण बैंकहरुले अप्रिल देखि लाखौ डलरको निक्षेप गरिसकेको छ जसले गर्दा पहिले नै कोभिड तालाबन्दीवाट प्रभावित अर्थतन्त्रमा हजारौ ग्राहकहरुको जिविकालाई खतरामा पारेको छ । हेनानको प्रान्तीय राजधानी झेङगुझाउ शहरमा सयौ निक्षेप कर्ताहरुले धेरै पटक प्रदर्शन गरेका छन तर चिनिया अधिकारीहरुले उनीहरुको मांगलाई वेवास्ता गरिरहेको सिएनएन रिपोर्टमा जनाईएको छ ।
गत साता एक हजार भन्दा वढी निक्षेप कर्ताहरुले देशको केन्द्रीय बैंक पिपुल्स बंैक अफ चाइनाका झेनझयाउ शाखाबाहिर भेला भएपछि ठूलो विरोध प्रदर्शन भएको थियो । आन्दोलन दवाउन सादा पोशाकमा खटिएका सुरक्षाकर्मीकहरुको ठूलो भुमिका रहेको थियो । निक्षेपकर्ताहरुको यो चौथो ठूलो आन्दोलन थियो । जब सम्म केन्द्र र स्थानिय सरकारहरु मध्ये कसले कति शेयर तिर्ने हो ? यसको सहमती नहुन्जेल सम्म आन्दोलन जारी नै रहने सम्भावना छ । सुरक्षा चिन्ताका कारण सिएनएनलाई आÇनो नाम बताउन नचाहने एक निक्षेप कर्ताले झिङगझयाउको प्रदर्शनमा खासै अवरोध नगरिए पनी हेनानमा भन्ने दमननात्मक रवैया अपनाएको दावी गेर । हामी आÇनो निक्षेप फिर्ता माग्दै छौं, हामी जनता हौ, हाम्रो गल्ती के हो, कर्मचारीले हामीलाई किन कुटने भन्ने प्रश्न सान्डोङगकी एक महिलाको थियो । कोभिड प्रतिबन्धका कारण चिनमा आवगमनमा प्रतिवन्ध लगाईएको यो पहिलो ठूलो विरोध प्रदर्शन थियो ।
प्रदर्शनकारीहरुले आÇनो आन्दोलनमा रणनितीको पनि प्रयोग गरिरहेका छन् । राष्ट्रिय झण्डालाई हातमा लिएर केन्द्र सरकारको विरोध नगर्ने तर स्थानिय अथवा जिल्ला स्तरिय अधिकारीको विरोध मात्रै गरिरहेका छन् । हेनान सरकारको भ्रष्टाचार र हिंसाको विरोध नामक ब्यानरमा यो प्रदर्शन भएको हो । अर्को तिर काल्पनीक ऋण मार्फत गैर कानूनि रुपमा रकम स्थानान्तरण गरेको आरोप पनि लगाईएको छ । केही व्यक्तिलाई पक्राउ पनी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।