इस्लामिक संगठनको पूर्वाग्रही सोच

478 Shares

यितेन्द्र शर्मा
चीनको सिनजान प्रदेशमा उइगर मुसलमानहरुको बसोबास छ । तिनीहरु त्यहाँका आदिवासी जनजाति हुन । चीनमा देङ्ग–सियाओ–पिंगको उदय भई जब कम्युनिष्ट शासन प्रणालीमा अर्थतन्त्रलाई अलि खुकुलो पार्ने काम भयो अनि त्यहाँका मुसलमानहरुलाई लाग्न थाल्यो कि अब धार्मिक स्वतन्त्र प्राप्त हुनेछ र उनीहरुमा धार्मिक कट्टप्ता पनि बढ्दै गयो ।
देङ सियाओ पींगको निधनसँगै चिनिया नीतिमा केही परिर्वन आउन थाले । शी जिनपिंग राष्ट्रपति भएपछि उइगर मुस्लमानहरुको लागि नयाँ नीति अवलम्बन गरियो । चीनको उक्त नीति अन्तरगत नै उइगरहरुले दाह«ी राख्न पाउदैनन । रमजानमा रोजा (ब्रत) राख्न पाउँदैन । मदरसाको शिक्षालाई बन्द गरियो र उइगर बालबालिकाहरुलाई चिनिया स्कूलमा पढनुपर्ने हुन्छ । चीनले उर्दु, फारसी र अरबी भाषाको कुरानलाई विस्थापित गरेर आफनै भाषाको कुरान समेत लेख्न लगाएको छ जो उइगरहरुका लागि अनिवार्य हुनेछ । झण्डै १६ हजार मस्जिद भत्काइएका छन् र सो ठाउँमा सार्वजनिक शौचालय, सपिङ्ग कम्पलेक्स वा पार्किङ्ग बनाइएको छ । जनसंख्याको आधारमा मस्जिद राखिएको छ र भएको मस्जिद पनि मुस्लिम आर्किटेक्ट हटाई चिनिया आर्किटेक्ट बनाएको छ । उइगर मुसलमानहरुसँग उक्त व्यवहार बारे युरोपका कतिपय मुलुकले राष्ट्र संघमा आवाज उठाइरहेको छ तर आवश्यक ५९ वटा मुस्लिम राष्ट्रहरुमध्ये कसैले पनि चुइक्क बोलेको छैन ।
मुस्लिम देशहरुको संगठन आईओसीले पनि बिरोध गरेको छैन । साउदी अरब, कतार र इजिप्टले त चीनको प्रशंसा गर्दै कट्टरतालाई दमन गर्न पाएकोमा चीनलाई बधाईको पात्र सम्म भनेको छ । पाकिस्तानले त चीनको प्रशंसा गर्दै चीनलाई “उइगर मुस्लमानहरुको मानव अधिकारको रक्षा गरेको भनी बधाई दिएको छ । यर्थाथमा चीनले विआरआई अन्तरगत मुस्लिम मुलुकहरुलाई धेरै लगानी गरेको छ । त्यसैले मुस्लिम राष्ट्रहरु चीनलाई गिज्याउन चाहदैनन् । मुस्लमानहरुको ठूलो जनसंख्या भएको भारतमा तिनलाई प्रत्येक क्षेत्रमा समानताको अधिकार प्रदान गरिएको छ तर पनि मुस्लिम राष्ट्रहरु भारतको बिरोध गर्दछन् । जुन देश स्वंय नै इस्लामिक हो, लोकतान्त्रिक छैन मानव अधिकार समेतको रक्षा गर्दैनन ती देशहरु पनि भारतको धर्मनिरपेक्ष चरित्रमाथि औला उठाउदै छन् । इस्लामिक राष्ट्रहरु पूर्वाग्रही मानसिकताबाट ग्रसित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।