442
Shares
नयाँ दिल्ली । विश्व बैंकको प्रमुख अर्थ शास्त्रीमा एक भारतीय व्यक्ति नियुक्त हुनु भएको छ । विश्व बैंकले इन्दरमिट गिललाई विकास अर्थ शास्त्रको प्रमुख अर्थशास्त्री र वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो ।
कौशिक बसुपछि गिल विश्व बैंकमा प्रमुख अर्थशास्त्रीका रूपमा काम गर्ने दोस्रो भारतीय हुने भएका छन् । बसुले २०१२ देखि २०१६ सम्म पद सम्हालेका थिए । यसमा प्रतिक्रिया दिँदै गिलले ट्वीट गरे, “म यस्तो अवसरबाट सम्मानित छु” ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन