319
Shares
काबुल । भनिन्छ सबै द्धवेश एवं अपराधहरु खेल भावनालाई असर पुर्याउदैनन तर आतंकको न कुनै धर्म हुन्छ न जात नै हुन्छ ।
अफगानिस्तान जस्तो मुलुकमा क्रिकेटको राम्रो सम्झावना भएको देशमा क्रिकेट स्टेडियम भित्र आत्मघाती विष्फोट भएको छ । जसमा शुक्रबार स्पेजेजा टी–२० क्रिकेट लिगको खेल चलिरहेको थियो ।
स्टेडियम भित्र मानिसहरु आतंकित भएको एक भिडियो अनलाइनमा सार्वजनिक भएको छ । प्रारम्भिक रिपोर्टका अनुसार आक्रमण हुँदा संयुक्त राष्ट्र संघका अधिकारीहरू स्टेडियम भित्र उपस्थित थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन