312
Shares
ताइपेय । ताइवानीक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानमा आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
ताइवानमा बढ्दो चिनियाँ दवावबाट तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ) द्वारा आयोजित भर्चुअल गोष्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला ताइवानको वैश्विक महत्व रहेको उनले बताए । ‘ताइवान के यो निरन्तर विश्व व्यवस्थाको लागि महत्वपूर्ण छ ?’ शीर्षक दिइएको उक्त भर्चुअल गोष्ठीमा उनले चीनसँगको जटिल सम्बन्ध र सम्भावित हमलाबारे चर्चा गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन