चीनले ताइवानमा आक्रमण गरेमा स्वीसले पनि ईयू प्रतिबन्ध संग मेल खानेछ ः एसईसीओ प्रमुख

195 Shares

चीनले आफनो हकर्तबाट बाज नआए यदी ताइवान माथि आक्रमण गरेमा स्वीसले ईयुको प्रतिबन्धलाई सहि सावित गर्न सक्ने चेतावनी जारी गरिएको छ ।
स्विट्जरल्याण्डको आर्थिक मामिलाका लागि राज्य सचिवालय (एसईसीओ) प्रमुख मारी–गेब्रिएल इनाइचेन–फ्लेस्चले एक अन्तवार्तामा भनिन् कि यदि उसले ताइवानमा आक्रमण गरेमा चीनको बिरूद्ध ईयूले लगाएको प्रतिबन्धलाई देशले अपनाउने छ भन्नेमा उनी “बलियो” विश्वास गर्छिन् । “यद्यपि, चीनको मामलामा प्रतिबन्धहरू धेरै कठोर हुनेछन् (रूस विरुद्धको भन्दा) किनभने आर्थिक सम्बन्ध धेरै महत्त्वपूर्ण छ,” उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार