ताइवान माथि सम्भावित युद्धको खतरालाई मध्यनजर राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता

233 Shares

वासिङटन– चीन र ताइवानको बढ्दै गएको तनावलाई मध्यनजर राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ ।

यस कुराकानीका क्रममा दुवै नेताले एकअर्कालाई ताइवानबारे चेतावनी दिए ।

बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङलाई अमेरिकाले ताइवानको स्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय कदमको कडा विरोध गरेको बताए।

तर, उनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि बताए ।

यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनी दिएका छन् ।

‘एक चीन’ नीतिअन्तर्गत अमेरिकाले ताइवानलाई कूटनीतिक रूपमा मान्यता दिँदैन। तर अमेरिकाले लोकतान्त्रिक रूपमा स्वशासित ताइवानलाई हतियार बेच्छ ताकि उसले आफ्नो रक्षा गर्न सकोस्।

अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ ।

न्यान्सी पेलोसी अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन् । विदेश मन्त्रालयले उनले कुनै पनि यात्राको घोषणा नगरेको बताए पनि चीनले ताइवानको यात्रा गरे अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।