आफनो स्वार्थ जसरी भएपनि पूरा गरेर छाड्ने बानी तानाशाह प्रवृत्तिका शासकहरुमा हुन्छन जुन चिन र रुसको शाषकमा देखिएको प्रवृत्तिबाट विश्व युद्धको खतरा बढेर गएका छन् ।
संसारलाई राम्रो र नराम्रो मा विभाजित गर्न मन पराउने हामी मध्येका म्यानचेन्सहरूले युक्रेनमा रुसको आक्रमण गरेदेखि नै रुस र चीन दुष्ट निरपेक्षता मा साझेदारहरू छन् भन्ने धारणालाई झनै बढाएको छन् । प्रजातन्त्रको गठबन्धन द्वारा यी धारणाहरुलाई कुचोमा ल्याइन्छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले फेब्रुअरीमा दिएको संयुक्त वक्तव्यबाट यो धारणालाई बलियो बनाइएको छ । रुस र चीन बिच को सम्बन्धको कुनै सीमा छैन र यी दुई देशरुहमा सहयोगका कुनै निषेधित क्षेत्रहरू छैनन्, र यो दुइदेशबिचको समझदारी विश्वका अन्य देशहरुका लागि खतराको ठुलै घन्टी हो । रुसको आक्रमणको निन्दा गर्न बेइजिङको इन्कार स्पष्ट रुपमा संयुक्त राष्ट्रको मतदानबाट नै देखियो । चीन उक्त मतदानमा सामेल नभएको ३५ राष्ट्रहरूमध्ये एक थियो । र चीनको रुसी तेल, ग्याँस र कोइलाको लागि आफ्नो बजार खुला राख्ने इच्छाले धेरैलाई थुप्रै आशंका उब्जाएको छ ।
युरोपियन काउन्सिल अन फरेन रिलेशन्सका काद्री लिकले २०२१ नीतिको संक्षिप्तमा भनेझैं रुस र चीन एउटै समस्याका दुई भागू होइनन् बरु एउटै समस्याका साझा पाटाहरु हुन् ।
तर चीनलाई गरिब र आश्रित कान्छो भाइको रूपमा रुसी दृष्टिकोणले गहिरो तनाव र असन्तुष्टि सिर्जना गर्यो जब चीन रुस भन्दा धनी हुँदै गयो।
गत वर्षको अन्त्यसम्ममा चीनको कुल गार्हस्थ्य उत्पादन १५ गुणा बढेको थियो भने रुसको मात्र २८ प्रतिशतले वृद्धि भएको थियो । अझ महत्त्वपूर्ण कुरा, चीनको सैन्य खर्च US$ 239 बिलियन छ, रूसको US $ 65.9 बिलियनको लगभग चार गुणा छ ।
यसले अन्तर्राष्ट्रिय सम्बन्धमा दृष्टिकोणमा दुबै देशको स्पष्ट भिन्नता ल्याउन थालेको छ । रुस कूटनीतिक तवरमा पश्चिमासँग असमझदारीमा छ, विश्वव्यापी अर्थतन्त्रबाट धेरै हदसम्म विच्छेद भएको छ, र द्वन्द्वबाट प्रभावित र आलोचित छ । तथापि, चीन, अन्तर्राष्ट्रिय व्यापारको मुटुमा बसेको छ र विश्वव्यापी अर्थतन्त्रमा जटिल आपूर्ति शृङ्खलाहरूद्वारा जोडिएको छ।
डेभिड डोडवेलले हङकङको दृष्टिकोणबाट विश्वव्यापी, क्षेत्रीय र हङकङ चुनौतीहरूको बारेमा अनुसन्धान र लेख्छन्
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन