नेपाल–भारत विकासमा सहकार्यको खाँचो

366 Shares

यितेन्द्र शर्मा
दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा “इन्डियन काउन्सिल अफ वारल्ड अफेयर्स (आइसी डब्लुए) द्धारा एउटा विचार गोष्ठिको आयोजना गरयो । विचार गोष्ठिमा नेपाल र भारतका विज्ञहरुले दुबै देशको विकाशमा आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल–भारत विकास साझेदारी विषयमा भएको अन्तरक्रियामा बैदेशिक कारणले परेको प्रभावलाई कम गर्न दुबै देशले सहकार्य गरेर अगाडी बढ्नु पर्न कुरामा जोड दिनेमा दुबै देशको भुतपूर्व राजदुतहरु, प्राध्यापक अनुसन्धान कर्ता र विज्ञहरु थिए ।
भारतको लागि नेपाली राजदुत शंकर प्रसाद शर्माले नेपालले बैदेशिक लगानी आकर्षण गर्न विभिन्न क्षेत्रमा सुधारात्मक प्रयासहरु गरेको चर्चा गरे । बैदेशिक लगानी, उधोग तथा औधोगिक क्षेत्र सम्बन्धि कानूनहरुमा सुधार गरेर लागनी मैत्री बनाइएको बताए । नेपालले भारतमा थालेको विधुत निर्यातले ब्यापार घाटा कम गर्न सघाउने बताउदै उनले उधोग पर्यटन उर्जा र सुचना प्रविधि लगायत क्षेत्रमा नेपालमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको धारणा राख्नु भयो ।
नेपालको लागी पूर्व भारतीय राजदुत रंजित रोयले कोरोना माहामारी तथा रुस–युक्रेन युद्धले विश्वब्यापी रुपमा धेरै मार परेकाले यसबाट पार पाउन सबै मुलुकहरुले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उनले पछिल्ला दिनमा नेपाल–भारतविच महत्वपुर्ण सहकार्यको विकास भएको र त्यसले सकारात्मक दिशा लिएको समेत बताए । पूर्व राजदुत विजयकान्त कर्णले नेपाल विकास साझारीमा भारत पहिलो रहेको बताए । आपुहरु बाल्यकाल देखिनै नेपालमा उर्जाको प्रशस्तै सम्भावना रहेको र त्यसको ब्यपार गरिने सुन्दै आएको भएपनि पहिलो पटक विधुतको ब्यापार अहिले आएर हुनु कार्यान्वयनमा आइपर्ने अनेकौ बाधाको पहिचान गरी त्यसको समाधानमा दुबै पक्षले पहल कदमी लिनुपर्ने सुझाव दिए । मिडियाको भुमिमा पनि दुबै मुलुकको सम्बन्धलाई बलियो बनाउन महत्वपपुर्ण हुनुपर्ने उनको भनाई थियो । समस्यालाई नबुझिकन गरिने रिपोर्टिङ्गले समस्या निम्ताउने गरेका भन्दै उनले मिडियालाई संयमित बन्न आग्रह गरे ।
भारतीय प्राध्यापक महेन्द्र पि.लामाले नेपालले पहिलो पटक ब्यवासायीक रुपमा भारतलाई बिजुली निर्यात गरेकोमा आगामी दिननलाई सकारातम्क र आशावादी भएर हेर्नु पर्ने बताए । नेपाल मामिलाका जानकार निहार नायकले भारतले सन् ज्ञढछद्द देखि नै नेपालको विकास कार्यमा साझेदार रहेको भन्दै नेपालले लिएको भिजम द्दण्घण् लाई सफल बनाउन भारत सहयोगी हुनुपर्ने उनले बताएका कार्यक्रम प्राध्यापक उद्धव पोखरेल, सुनिल के.सी. कमल देव भटराई र फिकिका बरिष्ठ निर्देशक गौतम घोसले पनि सम्बोधंन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।