भारतीय नागरिक विश्व बैंकका नया प्रमुख अर्थशास्त्री

380 Shares

यितेन्द्र शर्मा
विश्वबैंकले भारतीय नागरिक ईन्दरमिट गिललाई प्रमुख अर्थशास्त्रीमा नियुक्त गरेको छ । कौशिक वशु पछि गिल विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गर्ने दोश्रो भारतीय हुनेछन ।
विश्व बैंकले बहुपक्षीय विकास बैंकमा विकास अर्थशास्त्रका लागी भारतीय नागरिक, प्रमुख अर्थशास्त्री र वरिष्ठ उपाध्यक्ष ईन्दरमित गिललाई नियुक्त गरेको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासद्वारा जारी एक विज्ञप्तिमा इन्दरमित गिलले यस भुमिकामा नेतृत्व,अमुल्य विशेषता र देशका सरकारहरुसँग समस्ति आर्थिक असन्तुलन, बृद्धि,गरिबी, संस्थाहरु दृन्द र जलवायु परिवर्तनमा काम गर्ने व्यवहारिक अनुभवको संयोजन ल्याउने विश्वास व्यक्त गरिएको छ । सेप्टेम्बर १ तारिखमा उनले यो जिम्मेवारी सम्हाल्ने छन ।
गिल विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गर्ने दोश्रो भारतीय हुनेछन । सन २०१२ देखि २०१६ सम्म जागिर खाएका कौशिक वसु पहिलो थिए । रघुराम राजन र गीता गोपीनाथ विश्व बैंकको भगिनी संस्था अन्तरराष्ट्रिय मुद्दा कोषमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गरिसकेका छन । विकास अर्थशास्त्रमा बौधिक गोगदानका लागी गिललाई व्यापक रुपमा सम्मान गरिन्छ । गिलले आर्थिक भुगोलमा प्रभावशाली २००९ विश्व विकास रिपोट नेतृत्व गरे । उसको अग्रगामी कार्यक्रममा“मध्यम आयको पासीको अवधारणा प्रस्तुत गर्ने समावेश छ, जसको वर्णन गर्न विकासील देशहरु आएको निस्चीत स्तरमा पुगेपछि कसरी स्थिर हुन्छन ? उनले विकासोन्मुख देशहरु, सार्वभौमऋण, हरित वृद्धि, श्रम बजार, गरिबी र असमान्ता, जस्ता नीतिगत मुद्दाहरु तथा प्राकृतिक स्रोत सम्पदाको व्यवस्थापन जस्ता नीतिगत मुद्दाहरुमा व्याप्क रुपमा प्रकाशित गरेका छन ।
गिल हाल बैंकमा समतामुलक बृद्धि वित्त र संस्थाहरुको लागी उपाध्यक्ष समस्टी, अर्थशास्त्र ऋण, व्यापार गरिकी र सुशासन सम्बन्धी कार्यको नेतृत्व गर्दछन, २०१६ र २०२१ को बीचमा उनी डयुक विश्व विद्यालयमा सार्वजनिक नीतिका प्रोफेसर, ब्रृकिङ्ग ईन्स्टियुटमा ग्लोबल ईकोनोमी र डेभलोपमेण्ट कार्यक्रममा गैर आवासीय वरिष्ठ फेलो थिए । गिलले जर्जटाउन विश्व विद्यालय र सिकागो विश्वविद्यालयमा पनि अध्ययन गरेका छन । नोबेल पुरस्कार विजेता ग्यारी बेकर र रोबर्ट ईलुकास जुनियर विद्यार्थी गिललेसिकागो विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका छन । उनले दिल्ली स्कुल अफ ईकोनोमिक बाट एमए र दिल्ली विश्वविद्यालयको सेण्ट स्टीफन्स कलेजबाट अर्थशास्त्रमा बीए(अनर्स) गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।