आफतको समयमा भारतीय सहयोगलाई श्रीलंकाली जनता कहिल्यै बिर्षने छैन : नव नियुक्त राष्ट्रपति

260 Shares

नयाँ  दिल्ली  । संकटग्रस्त श्रीलंकामा नेतृत्व परिवर्तन संगै अवस्था सुदृढ हुने आश जागेको छ ।

लामो समयदेखि गम्भीर संकटबाट गुज्रिरहेको श्रीलंकामा नेतृत्व परिवर्तन भएको छ ।


श्रीलंकाका यी कठिन दिनहरूमा भारतले धेरै सहयोग गरेको छ र श्रीलंकाका राष्ट्रपतिले पनि संसदमा यसबारे कुरा गरेका छन्। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले भने कि भारत सबैभन्दा कठिन समयमा हामीलाई बचाएको छ। वास्तवमा, संसदको नयाँ सत्रलाई सम्बोधन गर्दै, श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले भने कि हाम्रो नजिकको छिमेकी भारतले आर्थिक संकटबाट पार पाउनका लागि गरेको सहयोगको विशेष धन्यवाद गर्न चाहन्छु। सबैभन्दा कठिन समयमा हामीलाई साथ दिनु भएकोमा भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु ।

भारतबाट आएको सहयोग अतुलनीय छ । भारत हाम्रो नजिकको छिमेकी हो । उनले भने, ‘जब हामी फेरि आफ्नो खुट्टामा उभिन खोजिरहेका छौं, भारत हाम्रो साथमा छ । विक्रमासिंघेले भने कि हाम्रो देश इतिहासकै सबैभन्दा कठिन समयबाट गुज्रिरहेको छ । हामी भारत र विशेष गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस अवधिमा जीवन बचाउन गरिनुभएकाे सहयाेगको लागि धन्यवाद दिन्छौं भनी भारतीय मिडियमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।