246
Shares
कोलम्बो । संकटग्रस्त श्रीलंकामा विग्रदै गएको अवस्थालाई मध्यनजर राख्दै चिनियाँ गतिविधि माथि पूर्ण रुपमा आंकुश लगाउने हेतुबाट भारतको विरोध पछि बंगलादेशले चिनियाँ सैन्य जहाजलाई आउनमा रोक लगाएको छ ।
भारतको विरोध पछि श्रीलंकाले चिनियाँ जहाजको आगमनलाई प्रारम्भिक रुपमा स्वीकृति दिएर टापु देशको नियोजित भ्रमण स्थगित गर्न चीनलाई आग्रह गरेको हो ।
युआन वाङ ५ बिहीबार चिनियाँ निर्माण र भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा आइपुग्ने थियो ।
भारतले आफ्नो सुरक्षा र आर्थिक हितको रक्षा गर्न जस्तो सुकै कदम उठाउन बाध्य रहेको छ । संकटग्रस्त श्रीलंकालाई खराब अवस्थाबाट बाहिर निस्कनमा भारतबाट हरेक क्षेत्रमा सहयोग गरिरहेको हुँदा चाँडै श्रीलंकाबाट खराव अवस्थामा सुधार आउने विश्वास लिइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन