378
Shares
नयाँ दिल्ली । भारतको पश्चिम बंगालको कोलकत्ता बंदरगाहबाट भारतकै उत्तरपूर्वी क्षेत्रका लागि कार्गो जहाज सोमवार बंगलादेशको मोंगला बन्दरगाहमा पुगेको छ ।
कोलकाता बन्दरगाहबाट भारतको उत्तरपूर्वी क्षेत्रका लागि कार्गो लिएको भारतीय जहाज सोमबार बंगलादेशको मोंगला बन्दरगाहमा आइपुगेको हो । सन् २०१८ मा भारत र बंगलादेश बीच भएको द्विपक्षीय सम्झौताको लागि परीक्षण रन अन्तर्गत ढुवानी आइपुगेको थियो ।
सम्झौता अनुसार बंगलादेशको चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै उत्तरपूर्वी राज्यहरूमा विभिन्न मार्गहरू हुँदै भारतीय कार्गो ढुवानी गर्न अनुमति दिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन