चीनका लागि नेपाली राजदूत श्रेष्ठले चिनियाँ अधिकारी समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

258 Shares

बेइजिग । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आफनो ओहोदाको प्रमाणपत्र चिनियाँ अधिकारी समक्ष बुझाएको छ ।
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन्।

उक्त अवसरमा लेईले श्रेष्ठलाई स्वागत गर्दै दुई देशबीच परापूर्वकालदेखि रहिआएको नेपाल र चीन बीचको सौहार्दपूर्ण सम्बन्ध महामहिमको कार्यकालमा थप प्रगाढ हुने विश्वास व्यक्त गरी सफल कार्यकालको शुभकामना व्यक्त गरे।

राजदूत श्रेष्ठले स्वागतका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी गराएका थिए। उनले आफ्नो कार्यकालमा दुई देशबीच हुँदै आएको उच्च स्तरीय भ्रमण तथा जनस्तरका आदानप्रदान मार्फत व्यापार, लगानी प्रवद्र्धन,पर्यटन, शिक्षालगायतका क्षेत्रमा थप योगदान पुर्याई द्धिपक्षिय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिवद्धता पनि जनाए।

उक्त कार्यक्रममा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरु पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।