पाकिस्तानमा आर्थिक संकट गहिरिदै, वित्तिय घाटा झण्डै साढे १७ करोड अमेरिकी डलर

258 Shares

इश्लामाबाद । आर्थिक संकट गहिरिदै गएका पाकिस्तानको चालु आर्थिक घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको पाकिस्तानी सरकारी तथ्याँकले सार्वजनिक गरेको छ ।
पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।
यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका कारण चालु घाटा बढेको हो ।
गत मे महिनामा पाकिस्तानले १ अर्ब ४० करोड अमेरिकी डलरको इन्धन आयात गरेकोमा जुन महिनामा यो बढेर २ अर्ब ९० करोड अमेरिकी डलर पुगेको डनले जनाएकोे छ ।
द्विपक्षीय एवम् बहुपक्षीय दाताबाट आउने विदेशी मुद्राको प्रवाह घटेको एवम् विदेशी लगानी पनि कम हुँदै गएका कारण विदेशी मुद्राको सञ्चिती कम हुँदै जान थालेकाले पछिल्लो केही महिनायता पाकिस्तानी मुद्रामाथि दबाब पैदा भएको विश्लेषण गरिएको छ ।
यसबाट मुलुकमा तीव्र मुद्रास्फीतिको अवस्था आएको छ भने पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग पनि सहयोगको याचना गरिरहेको छ ।
यद्यपि मुलुकमा जारी राजनीतिक अस्थीरताले पाकिस्तानी अर्थतन्त्र अझ समस्यामा पर्ने चिन्ताहरु उत्पन्न हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।