चोरीको मोटरसाइकल सहित पटेल पक्राउ

484 Shares

रौतहट, २६ साउन । चोरीको मोटरसाइकल सहित एक जना युवकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही सुरु गरेका छन् ।
विशेष सुचनाको आधारमा इलका प्रहरी कार्यालय कोपवापिपरियाबाट खटिएको प्रहरीले टोलीले बौधीमाई नगरपालिका वडा नम्वर ३ का २१ बर्षिय चन्दन पटेलले चलाउदै गरेका बा ७४ प ५५२५ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोतहटले जनाएका हुन् ।
चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिइएका युवक पटेललाई चारी कसुर अन्तर्गतको मुद्दामा रौतहट जिल्ला अदलातबाट न्यायिक हिरासतको लागि म्याद थप गरेर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।