469
Shares
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी बिच आकाँक्षा शर्मा आएकी छिन् ।
विगत ६ वर्षदेखि श्राफ र पटानी डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्सको प्रसंग टुंगिएर शर्मा संग सुरु भएका हुन् ।
बलिउड सञ्चार माध्यमका अनुसार टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । सन् २०२० मा उनले दक्षिण भारतीय फिल्म ‘त्रिविक्रम’ बाट डेब्यु गरेकी थिइन् । उनले महेश बाबु र वरुण धवन सँग पनि केही विज्ञापनमा काम गरिसकेकी छन् ।
आकांक्षा र टाइगरले ‘कैसेनोवा’ मा काम गरिसकेको छ । यसअघि यी दुवैले ‘आईएम अ डिस्को डान्सर २.०’ मा पनि काम गरिसकेका छन् । टाइगरले करिअरको सुरुवात २०१४ को फिल्म हिरोपन्तीबाट बलिउडमा प्रवेश गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन