294
Shares
नयाँ दिल्ली । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले चीन संग जोडिएको सीमा क्षेत्रमा चिनियाँहरुलाई घुसपैठ गर्न नदिएको बताए ।
सिंहले शनिबार भनेका छन् कि भारतले चिनियाँ सेनालाई आफ्नो भूमिमा अतिक्रमण गर्न नदिने भएको हो । “यस मामिलामा धेरै घटनाहरू भएका छन्, जुन हामी दुई–तीन जनालाई मात्र थाहा छ,” राजनाथले भने । “म ती विवरणहरू खुलाउन सक्दिन,” उनले थपे । रक्षामन्त्रीले राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिकरण नगर्न पनि सबै राजनीतिक दललाई आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन