नागरिकता विधेयक प्रतिनिधि सभामा राष्ट्रपति भण्डारीद्धारा फिर्ता

655 Shares

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएका नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइएको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुको साथै १५ बुँदे सन्देश दिएकी हो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधान सँग बाझिएको हुनाले पुनर्विचार गर्न आवश्यक भएको बताउदै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी छिन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तमा नागरिकता विधेयकलाई संविधानको धारा ११३ को उपधार (३) बमोजिम १३ बुंदे सन्देश सहित राष्ट्रपति भण्डारीले प्रतिनिधि सभालाई फिर्ता पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार